ताजा समाचार

पाँचमाने

बुधबार, २७ पुस २०७९, ११ : १३

तारकेश्वर - तारकेश्वर नगरपालिका– ३ को धार्मिक एवम् पर्यटकीयस्थल हो पाँचमाने । बुद्धको उपमा पाएका अतिश दीपङ्कर केरुङको बाटो तिब्बत जाने क्रममा सन् १०४० मा जितपुरफेदी पुगेका थिए । त्यहाँ केही समय बिताउँदा उनले पाँच वटा माने (बुद्धको थुम्का) स्थापना गरेको इतिहास छ ।

बुधबार, २७ पुस २०७९, ११ : १३

प्रतिक्रिया