ताजा समाचार

सङ्ग्राहालयमा राखिएका सामग्री

बुधबार, २७ पुस २०७९, ११ : ४८

पाल्पा - सीताराम मावि रामपुर पाल्पाको सङ्ग्राहालयमा राखिएका पूराना सामग्रीहरु । यहाँ विद्यार्थीलाई शिक्षण कार्यमा सहयोग पुग्ने परम्परागत रुपमा चलनचल्तीमा आएका सामग्री सङ्कलन गरेर राखिएको छ । 

बुधबार, २७ पुस २०७९, ११ : ४८

प्रतिक्रिया