ताजा समाचार

पृथ्वीजयन्ती

बुधबार, २७ पुस २०७९, १३ : ३०

काठमाडौँ - राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम द्वार अगाडि रहेको शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्न सहभागी सर्वसाधारण ।

बुधबार, २७ पुस २०७९, १३ : ३०

प्रतिक्रिया