साकेला गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वितरण गर्न सञ्चालन गरेको घरदैलो अभियानमा सामाजिक सुरक्षाभत्ता बापतको रकम बुझ्न भौचरमा औँठाछाप लगाउँदै लाभग्राही । गाउँपालिकाभित्र रहेका ९० वर्ष माथिका नागरिक तथा ९क० वर्गको अपाङ्गता भएका लाभग्राहीलाई उनीहरुकै घरदैलोमा पुगेर सेवा उपलब्ध गराउन अभियान सञ्चालन गरिएको हो ।
प्रतिक्रिया