ताजा समाचार

झण्डात्तोलन

बुधबार, २७ पुस २०७९, १६ : ५८

तनहुँ - तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा राखिएको नेपालको राष्ट्रिय झण्डा झण्डात्तोलन गर्दै नगरप्रमुख वैकुण्ठ न्यौपाने । टिम नेपो तनहुँले पृथ्वी जयन्तीको अवसर पारेर १० फिट अग्लो झण्डा प्रतिस्थापन गरेको हो ।

बुधबार, २७ पुस २०७९, १६ : ५८

प्रतिक्रिया