ताजा समाचार

सङ्कटमा ढुङ्गाखानी

विहीबार, २८ पुस २०७९, ०८ : ०५

गलकोट / बागलुङ जिल्लाको जैमिनी नगरापलिका–७ जैदीस्थित हर्दियाको ढुङ्गाखानीमा परम्परागत तरिकाले निकालिएको घर छाउन प्रयोग गरिने ढुङ्गा देखाउँदै स्थानीय हिमबहादुर श्रीस । घरछाउनका लागि जस्तापाताको प्रयोग बढेपछि यहाँको परम्परागत ढुङ्गाखानी सङ्कटमा परेको छ ।

विहीबार, २८ पुस २०७९, ०८ : ०५

प्रतिक्रिया