तस्बिर : रासस
तनहुँको व्यास नगरपालिकाको बिहीबार आयोजित ३८ औँ नगरसभामा सहभागी नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै र प्रमुख प्रशासकीय अधिकृत हरि नागिला । नगरसभाले चालु आर्थिक वर्षको बजेट संशोधन गर्नेछ ।
प्रतिक्रिया