ताजा समाचार

कालीगण्डकीमा शालीग्राम खोज्दै भक्तजन

मंगलबार, ०३ माघ २०७९, ११ : २८

म्याग्दीको बेनी नगरपालिका–६, ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारमा शालीग्राम शिला खोज्दै भक्तजन । कालीगण्डकी नदीमा मात्र पाइने शालीग्राम शिलालाई हिन्दु धर्मावलम्बीहरुले भगवान् विष्णुको अवतार मानेर पुज्ने गर्छन् । 
 

मंगलबार, ०३ माघ २०७९, ११ : २८

प्रतिक्रिया