ताजा समाचार

क्याप्टेन केसीको पुख्र्यौली घर

मंगलबार, ०३ माघ २०७९, १२ : २०

यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका कास्कीको रुपा गाउँपालिका–३, पोल्याङस्थित पाइलट कमल केसीको पुख्र्यौली घर । विमान दुर्घटनामा कमलको मृत्यु भएपछि गाउँका सबै शोकमा परेका छन् ।

मंगलबार, ०३ माघ २०७९, १२ : २०

प्रतिक्रिया