ताजा समाचार

गाँउपालिकाको प्रवेशद्वार

मंगलबार, ०३ माघ २०७९, १३ : ५०

पाँचपोखरी थाङपाल गाँउपालिकाको-८ खाल्डेखोलामा निमार्ण गरिएको गाँउपालिकाको प्रवेशद्वार । प्रवेशद्वारसँगै रहेको सूचना केन्द्रमा पर्यटकलाई स्वागत तथा पालिकाभरको जानकारी गराउने व्यवस्था मिलाइएको छ । प्रवेशद्वारसँगै रहेको चेक पोष्टमा पालिकामा भित्रिने खाद्यान्यको उपभोग्य मिति समेत जाँच गरिन्छ । तस्बिरः देवराज सुवेदी÷रासस

मंगलबार, ०३ माघ २०७९, १३ : ५०

प्रतिक्रिया