चीन सरकारको सहयोगमा प्राप्त एच।टू फाष्ट मेकानाइज ९तयारी० पुल रसुवागढी नाका हुँदै नुवाकोटबाट काठमाडौँतर्फ लगिँदै । तीन थान पुलमध्ये दुई थान आज ल्याइएको छ भने बाँकी एक थान पुल पर्सी बिहीबार ल्याउने समन्वय गरेको नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया