ताजा समाचार

भूकम्प सुरक्षासम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम

मंगलबार, ०३ माघ २०७९, १७ : ३३

पच्चीसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७९ का अवसरमा कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित भूकम्प सुरक्षासम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रदेशका मन्त्री मङ्गलबहादुर शाही । 

मंगलबार, ०३ माघ २०७९, १७ : ३३

प्रतिक्रिया