ताजा समाचार

डोल्पाभित्रका योजनाहरु अनुगमण तथा निरीक्षण

बुधबार, ०४ माघ २०७९, ०७ : ५४

जाजरकोट / फोक्सुण्डो गाउँपालिका डोल्पाभित्रका योजनाहरु अनुगमण तथा निरीक्षण गर्न घोडामा जाँदै गरेका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्मा न्यौपाने, गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरुङ लगायतको टोली । यहाँ एक ठाउँबाट अर्को ठाउँमा जानका लागि धेरै दिन लाग्ने भएकाले घोडाको प्रयोग गरिन्छ ।

बुधबार, ०४ माघ २०७९, ०७ : ५४

प्रतिक्रिया