तस्बिर : रासस
खोटाङ/ केपिलासगढी गाउँपालिका–१ फेदीमा उत्पादन भएको अलैँची बाहिरी जिल्ला निर्यात गर्न बसमा चढाउँदै कृषक । दस स्थानीय तह रहेको जिल्लामा यस वर्ष अलैँची उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।
प्रतिक्रिया