ताजा समाचार

बुद्वको मूर्ति

बुधबार, ०४ माघ २०७९, ०८ : ३९

काठमाडौँ / तारकेश्वर नगरपालिका- ३ को धार्मिक एवम् पर्यटकीय स्थल पाँचमानेमा रहेको बुद्वको मुर्ति । बुद्धको उपमा पाएका अतीश दीपङ्कर केरुङको बाटो तिब्बत जाने क्रममा सन् १०४० मा जितपुरफेदी पुगेका थिए । त्यहाँ केही समय बिताउँदा उनले पाँच वटा माने (बुद्धको थुम्का) स्थापना गरेको इतिहास छ ।

बुधबार, ०४ माघ २०७९, ०८ : ३९

प्रतिक्रिया