ताजा समाचार

खानेपानीको जीर्ण बाँध

बुधबार, ०४ माघ २०७९, ०८ : ४२

त्रिशूली / नुवाकोटको विदुर नगरपालिका भित्रका चार हजारभन्दा बढी उपभोक्तालाई विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत खानेपानी ल्याइएको विदुर–१० स्थित फलाखु खोलामा बाँधिएका जीर्ण अवस्थाको बाँध । ‘तेश्रो साना सहरी खानेपानी आयोजना’ मार्फत रु ९१ करोड लगानीमा पाइप लाइन र ट्याङ्की निर्माणका संरचनाको निर्माण योजना पूरा गरे पनि बाँध भने जीर्ण छ ।

बुधबार, ०४ माघ २०७९, ०८ : ४२

प्रतिक्रिया