तस्बिर : रासस
गलकोट / माघे सङ्क्रान्तिको अवसरमा निसीखोला गाउँपालिका–६ भल्कोटमा देखाइने ऐतिहासिक पुतली नाच । यहाँको तिलाचन युवा क्लब लेपुतली नाच मेला प्रत्यक माघ ३ गतेदेखि एक हप्ता सञ्चालन गर्दै आएको छ । यहाँका आदिबासी जनजाती समुदायले पुतली नाचलाई प्रमुख पर्वको रूपमा लिने गर्दछन् ।



प्रतिक्रिया