ताजा समाचार

व्यावसायिक रुपमा गरिएको उखु खेती

बुधबार, ०४ माघ २०७९, १२ : ४५

काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नं १ को पोखरी खोलास्थित ढकाल गाउँका किसानले व्यावसायिक रुपमा गरेको उखु खेती । उखुबाट जुस, सक्खर र चिनी बनाइन्छ ।

बुधबार, ०४ माघ २०७९, १२ : ४५

प्रतिक्रिया