ताजा समाचार

व्यावसायिक बाख्रापालन

बुधबार, ०४ माघ २०७९, १२ : ५८

दस वर्ष विदेश बसाइँपछि स्वदेश फर्किर दाङको घोराही–६, अघराका रुप बुढाले व्यावसायिक रुपमा बाख्रा फार्म सञ्चालन गरी   फार्ममा पाल्नुभएको बाख्रा  । उहाँको फार्ममा अहिले ४६ वटा बाख्रा छन् । 

बुधबार, ०४ माघ २०७९, १२ : ५८

प्रतिक्रिया