ताजा समाचार

धोक्राको झोलामा दूध बिक्रीका लागि लैजाँदै

बुधबार, ०४ माघ २०७९, १३ : ०२

सिन्धुपाल्चोकको सिपा धुसेनीका कृषक रविनाथ आचार्य धोक्राको झोलामा दूध बाहुनेपाटी बजारसम्म लैजानुहुँदै ।उनको दिनचर्या नै बनेको छ, ५० लिटर दूध बिक्रीका लागि बजारसम्म लैजान्छन् । 

बुधबार, ०४ माघ २०७९, १३ : ०२

प्रतिक्रिया