ताजा समाचार

चिप्लेघाटस्थित भेरी नदी माथिको पुल

बुधबार, ०४ माघ २०७९, १४ : १५

सुर्खेतको चौकुने गाउँपालिका–१०, घाटगाउँको चिप्लेघाटस्थित भेरी नदी माथिको ५५० मिटर लामो पुल । पुल सञ्चालनमा आएपछि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको सम्बन्ध सिधा जोडिएको छ भने दूरी पनि घटेको छ । 

बुधबार, ०४ माघ २०७९, १४ : १५

प्रतिक्रिया