ताजा समाचार

१०८ वर्षीय वृद्धलाई कम्बल

बुधबार, ०४ माघ २०७९, १५ : ५६

माघको कठ्याङ्ग्रिदो जाडोमा मोरङको उर्लाबारी–३, मङ्गलबारे बस्ने १०८ वर्षका हर्कबहादुर तामाङलाई कम्बल प्रदान गर्दै स्थानीय मञ्जु चेम्जोङ । मञ्जुले आफ्नो परिवारका सदस्य दिवङ्गत भएको सम्झनामा तामाङलाई कम्बल र हर्लिस प्रदान गरेकी हुन् ।

बुधबार, ०४ माघ २०७९, १५ : ५६

प्रतिक्रिया