ताजा समाचार

जलवायु परिवर्तनको असर : नाङ्गिदै हिमाल

विहीबार, ०५ माघ २०७९, ०७ : ५६

गलेश्वर / जलवायु परिपर्वतका कारण समयमा नै हिमपात नहुँदा नांगिदै गएको धवलागिरि हिमाल । म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ । आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको तल्लो भाग कालो पहाडमा परिणत हुँदैछ ।

विहीबार, ०५ माघ २०७९, ०७ : ५६

प्रतिक्रिया