ढोरपाटन / पूर्वी रुकुमको भूमे गाउँपालिका–१ लुकुममा तीव्र बस्ती बिस्तार हुँदै । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि यहाँ बस्ती बिस्तार हुन थालेको हो ।
प्रतिक्रिया