तस्बिर: रासस
जाजरकोट / मोटरबाटो अनुगमण गर्न घोडामा चढेर उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१ स्थित साल्दाङ (निजाल) देखि वडा नम्वर ३ को भिजेरसम्म पुगेका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्मा न्यौपाने तथा जनप्रतिनिधिहरु । सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पाको उच्च भागमा स्थानीय सरकार गठनपछि रु ५ करोड २७ लाखमा यो सडक निर्माण कार्य जारी रहेको छ ।
प्रतिक्रिया