ताजा समाचार

प्रम दाहाल– टिचिङ अस्पताल पुगी शव पहिचानबारे जानकारी लिँदै

विहीबार, ०५ माघ २०७९, ११ : ५०

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बिहीबार  महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुका शव पहिचानको स्थितिबारे जानकारी लिनुका साथै मृतकका परिवारसँग भेट गर्नुहुँदै  । 

विहीबार, ०५ माघ २०७९, ११ : ५०

प्रतिक्रिया