ताजा समाचार

भोजपुर अस्पतालको आइसियू कक्ष

विहीबार, ०५ माघ २०७९, १२ : २७

जिल्ला अस्पताल भोजपुरमा आधुनिक सघन उपचार कक्ष (आइसियू) सञ्चालनका लागि तयार गरिएको भेन्टिलेटर सहितको उपचार कक्ष । आइसियू सञ्चालनका लागि उपकरण जडानको काम सम्पन्न भए पनि दक्ष जनशक्ति नहुँदा सेवा सञ्चालन गर्न ढिला भएकोे जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर मिलन राईले जानकारी दिए ।  

विहीबार, ०५ माघ २०७९, १२ : २७

प्रतिक्रिया