ताजा समाचार

झोलुङ्गेपुल उद्घाटन

विहीबार, ०५ माघ २०७९, १३ : ३८

सुर्खेतको पञ्चपुरी नगरपालिका–६ स्थित भावर गाउँ र माल्लाफे गाउँ जोड्ने झोलुङ्गेपुल उद्घाटन गर्दै पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारी । ६५ मिटर लम्बाइ भएको उक्त पुल करिब ३३ लाखको लागतमा निर्माण सम्पन्न भएको छ । 

विहीबार, ०५ माघ २०७९, १३ : ३८

प्रतिक्रिया