सुनसरीको इनरुवा बजारमा उपभोक्ताको प्रतीक्षामा बसेका माछा व्यापारी । साना माछा सुकाएर बनाइने सिद्रालाई तराईमा चटनी (अचार) बनाएर खाने चलन छ ।
प्रतिक्रिया