ताजा समाचार

डम्फूको तालमा तामाङ सेलो गीत गाउँदै

विहीबार, ०५ माघ २०७९, १६ : २५

नेपाल तामाङ सङ्घ (समाजवादी) ले बिहीबार कमलादीमा सोनाम ल्होछार २८५९ पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा डम्फूको तालमा तामाङ सेलो गीत गाउँदै कलाकार । 

विहीबार, ०५ माघ २०७९, १६ : २५

प्रतिक्रिया