सुनसरीको इनरुवास्थित औषधि पसलको अनुगमन गर्दै नगर उपप्रमुख विनिताकुमारी मेहतालगायत । अनुगमनका क्रममा म्याद नाघेको, फ्रिजमा राख्नुपर्ने औषधि बाहिर राखिएको र बढी बिल लिएको पाइएको छ ।
प्रतिक्रिया