ताजा समाचार

जोखिमपूर्ण तरिकाले माछा मार्दै बालबालिका

शुक्रबार, ०६ माघ २०७९, १२ : १९

सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुईनेस्थित कर्णाली नदीमा डुङ्गाको साहाराले माछा मार्दै बालबालिका । यहाँका बालबालिका डङ्गामा जोखिमपूर्ण तरिकाले माछा मारेर घरखर्चको जोहो गर्ने गर्दछन्  । 

शुक्रबार, ०६ माघ २०७९, १२ : १९

प्रतिक्रिया