तस्बिर : रासस
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मृगौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा डा पुकारचन्द श्रेष्ठले दाता कार्ड हस्तान्तरण गर्नुहुँदै ।
प्रतिक्रिया