ताजा समाचार

रक्तदान

शुक्रबार, ०६ माघ २०७९, १३ : ४०

पतञ्जली योग समितिको आयोजनामा शुक्रबार तनहुँको व्यास नगरपालिका–३ अनसन चौतारीमा आयोजना गरेको रक्तदान कार्यक्रममा रगत दान गर्दै सर्वसाधारण । आठौँ राष्ट्रिय योग दिवसको अवसर पारेर समितिले रक्तदान आयोजना गरेको हो । 

शुक्रबार, ०६ माघ २०७९, १३ : ४०

प्रतिक्रिया