ताजा समाचार

कार्यालय समयभन्दा बाहिर पनि काम

शुक्रबार, ०६ माघ २०७९, १४ : ४६

समुन्द्री सहत भन्दा ४हजार ५०० मिटर उचाइमा रहेको उपल्लो डोेल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ साल्दाङमा उपभोक्ता समितिका कामहरु कार्यालय समयभन्दा पछि सडकमै गर्दै प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्मा न्यौपाने । यहाँ एक वडाबाट अर्को वडामा जान र आउन मात्र धेरै समय लाग्ने भएकाले कार्यालय समयभन्दा बाहिर पनि काम गर्नुपरेको हो ।  

शुक्रबार, ०६ माघ २०७९, १४ : ४६

प्रतिक्रिया