सुनसरीको इनरुवामा माटोको सरस्वतीको मूर्ति बनाउँदै कालिगढ । सरस्वती पूजा नजिकिँदै गर्दा कालिगढलाई मूर्ति बनाउन भ्याइनभ्याई छ ।
प्रतिक्रिया