ताजा समाचार

प्रधानसेनापति शर्मा पुरस्कार वितरण

शुक्रबार, ०६ माघ २०७९, १७ : १५

नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आयोजित फोटो  प्रतियोगितामा  निर्देशनालयको  तर्फबाट वर्षको सर्वोकृष्ट फोटो पुरस्कार प्राप्त गर्न सफल हुनुभएका राजेश केसीलाई नगदसहित पुरस्कार प्रदान गर्नुहुँदै प्रधानसेनापति प्रभुराम शर्मा  ।

शुक्रबार, ०६ माघ २०७९, १७ : १५

प्रतिक्रिया