ताजा समाचार

झोलुङ्गे पुल निर्माण

शनिबार, ०७ माघ २०७९, ०८ : १६

सुर्खेत / सुर्खेतको पञ्चपुरी नगरपालिका–६ स्थित भावर गाउँ र माल्लाफे गाउँ जोड्ने झोलुङ्गे पुल । पुल निर्माण भएसँग स्थानीयलाई आवतजावत गर्न सजिलो र छोटो पर्ने भएको छ ।

शनिबार, ०७ माघ २०७९, ०८ : १६

प्रतिक्रिया