तस्बिर: रासस
रामपुर (पाल्पा) / पाल्पा रामपुर नगरपालिका¬–६ स्थित कौवा बस्ने किसान भगवती देवकोटा र पूर्णचन्द्र देवकोटाले लगाउनुभएको काउली खेती । हिजोआज उहाँहरुको दिनचर्या तरकारी खेतीको रेखदेखमै बित्ने गरेको छ ।
प्रतिक्रिया