तस्बिर: रासस
त्रिशूली / नुवाकोटको विदुर नगरपालिका–३ बुद्धसिंहघाट स्थित सुशीला बस्तीको फर्ममा पालन गरेको गाई । उहाँले रु दश लाख लगानीमा दशवटा गाईसहित गोठ निर्माण गरेर सुरु गरेको गाईपालनबाट एक वर्षको अवधिमा हाल मासिक रु ५० हजार कमाउन सक्ने हुनुभएको छ ।
प्रतिक्रिया