ताजा समाचार

चिसो बढेसँगै जनजीवन कष्ठकर

शनिबार, ०७ माघ २०७९, ०९ : ३१

सुर्खेत  / कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शनिबार लागेको बाक्लो हुस्सु । केही दिनदेखि चिसो बढेपछि यहाँको जनजीवन कष्ठकर बन्दै गएको छ । img

 

शनिबार, ०७ माघ २०७९, ०९ : ३१

प्रतिक्रिया