ताजा समाचार

धरानको पहिचान घण्टाघर

शनिबार, ०७ माघ २०७९, ०९ : ३५

धरान / ङकङको घण्टाघरको डिजाइनमा बनाइएको धरानविच भागमा रहेको घण्टाघर । २०६२ सालमा दृश्यावलोकनका लागि खुला गरिएको घण्टाघरको उचाई ७६.५ फिट रहेको छ । धरानको पहिचानको रुपमा रहेको घण्टाघरमा दैनिक अवलोक गर्नेको भीड हुने गरेको छ ।

शनिबार, ०७ माघ २०७९, ०९ : ३५

प्रतिक्रिया