ताजा समाचार

नाँखिरा तथा मिसन अस्पताल रहेको क्षेत्र

शनिबार, ०७ माघ २०७९, १२ : ५१

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको नाँखिरा तथा मिसन अस्पताल रहेको क्षेत्र । खाद्यान्न उत्पादन राम्रो हुने भएकाले यहाँका सर्वसाधारण जाजरकोटसम्म लिएर खाद्यान्न बिक्री गर्दछन् । 

शनिबार, ०७ माघ २०७९, १२ : ५१

प्रतिक्रिया