पूर्वी रुकुमको भूमे गाउँपालिका–१ स्थित लुकुम गाउँ। यो क्षेत्र मध्यपहाडी लोकमार्गमा जोडिएपछि खेतीयोग्य जमिनमा तीव्र रुपमा बस्ती बिस्तार हुँदै छ ।
प्रतिक्रिया