ताजा समाचार

अत्याधुनिक एम्बुलेन्स सेवा

शनिबार, ०७ माघ २०७९, १४ : २८

बागलुङ नगरपालिका, बागलुङ समाज अष्ट्रेलियाको आर्थिक सहयोगमा हालैमात्र धौलागिरि अस्पताल बागलुङले सञ्चालनमा ल्याएको अत्याधुनिक एम्बुलेन्स । एम्बुलेन्समा बिरामी, बिरामीको कुरुवादेखि चिकित्सकसमेत बस्ने सुविधासंगै अत्यावश्यक उपचार सामग्रीको व्यवस्था रहेको छ । 

शनिबार, ०७ माघ २०७९, १४ : २८

प्रतिक्रिया