ताजा समाचार

पहिलो नायिका  चन्द सम्मानित

शनिबार, ०७ माघ २०७९, १४ : ५५

नेपाली चलचित्र जगतकी पहिलो नायिका भुवन चन्द सम्मानित । मोरङको वराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकको १२औँ वाषिकोत्सव कार्यक्रममा चन्द सम्मानित भएकी हुन् । चन्दसहित विशिष्ट योगदान पुर्‍याएका १२ जना नारीलाई प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले सम्मान गरेका छन् । 

शनिबार, ०७ माघ २०७९, १४ : ५५

प्रतिक्रिया