ताजा समाचार

सरस्वतीको मूर्ति बनाउँदै

शनिबार, ०७ माघ २०७९, १५ : २५

सरस्वती पूजा नजिकिँदै गर्दा सुनसरीको इनरुवामा सरस्वतीको मूर्ति बनाउँदै कालिगड ।  सरस्वतीको तयारी मूर्ति रु दुई हजार पाँच सयदेखि दस हजारसम्ममा बिक्री हुने गरेको कालिगड बताउँछन् ।  

शनिबार, ०७ माघ २०७९, १५ : २५

प्रतिक्रिया