गणेश हिमाल

आइतबार, ०८ माघ २०७९, ०८ : ३७

काठमाडौँ / शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको भञ्ज्याङबाट देखिएको गणेश हिमाल हिमाल । जलवायु परिवर्तनले गर्दा हिमालमा हिउँ पग्लिएकाले बाक्लो हिउँ देख्न सकिन्न ।

आइतबार, ०८ माघ २०७९, ०८ : ३७

प्रतिक्रिया