सडक दौडमा सहभागी

आइतबार, ०८ माघ २०७९, ११ : ११

 जिल्ला खेलकुद विकास समिति तनहुँले आइतबार आयोजना गरेको सडक दौडमा सहभागी धावक । दमौलीदेखि छाब्दीसम्मको ७ किमि दुरी दौडमा पुरुषतर्फ ३४ र महिलातर्फ १५ धावकको सहभागिता छ ।  

आइतबार, ०८ माघ २०७९, ११ : ११

प्रतिक्रिया