तस्बिर : रासस
सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्यमन्त्रीको निवासमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासँग नेकपा (माओवादी केन्द्र) जुम्लाको प्रतिनिधिमण्डल भेटघाट गर्दै । मुख्यमन्त्री निवासमा आइतबार बिहान भएको भेटवार्तामा जुम्ला जानेक्रममा यात्रु तथा व्यापारीहरुले प्रहरी चेकपोस्टमा चेकिङ्गका नाममा अनावश्यक ज्यादती हुन थालेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् ।
प्रतिक्रिया